सिराहा मालपोत कार्यालयमा बम विस्फोट

 ग्लोवल टि.भी.      आइतवार, चैत्र १, २०७७      0

सिराहाको मालपोत कार्यालय प्रांगणमा बम विस्फोट भएको छ ।

विस्फोटमा परी ५ जना घाइते भएका छन् । घाइते मध्य एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी गराएको छ ।
लाहान नगरपालिकामास्थित मालपोत कार्यालयमा प्रेसरकुकर बम विस्फाट भएको हो ।

विस्फोट गराउनेको पहिचान खुलेको छैन ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *