बिश्व हिन्दु युवा संघ दोलखा अध्यक्षमा पाठक

 ग्लोवल टि.भी.      बुधबार, कार्तिक १९, २०७७      0

काठमाण्डौं । बिश्व हिन्दु युवा संघ दोलखाको अध्यक्षमा युवा समाजसेवी पदमराज पाठक चयन भएका छन् ।
बिश्व हिन्दु युवा संघका अध्यक्ष ऋषिकेश जङ शाहले दोलखा अध्यक्षको जिम्मेवारी पाठकलाई दिएको जनाएका छन् ।
उनले अध्यक्ष पाठकले ‘ बिश्व हिन्दु युवा संघ’को लक्ष्य, मार्गदर्शन अनुसार पाठकले जिम्मेवारी सम्हाल्ने बिश्वास पनि ब्यक्त गरेका छन् ।
जिम्मेवारी सम्हालेपछि दोलखा अध्यक्ष पाठकले ‘हिन्दुहरुको आस्था बोकेको सिंगो मुलुकमा’ जवर्जस्ती लादिएको धर्म निरपेक्षता बिरुद्ध ‘हिन्दु राज्य’ कायम गर्न जनस्तरबाट युवाहरुलाई परिचालन गर्ने लक्ष्य रहेको बताए ।
नेपालमा जवर्जस्ती धर्म निरपेक्षता थोपरेको भन्दै बिभिन्न पक्षबाट हिन्दु राष्ट्रको माग उठ्दै आएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *