आज पहाडी भूभागमा चट्याङसहित वर्षा हुने

 ग्लोबल टिभि           0

स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले आज पनि मौसम बदलिएको छ ।

आज देशका केही पहाडी भूभागमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसोतिर केही ठाउँमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने महाशाखाले जानकारी गराएको छ । राति पनि प्रदेश १ को पहाडी क्षेत्रमा हल्का वर्षा हुने अनुमान गरिएको छ ।

महाशाखाका अनुसार पहाडी क्षेत्रमा चट्याङ पर्ने र हावा हुरीे आउने सम्भावना रहेको छ

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *