रुपन्देही–२ को मत गणना सुचारु गर्न आयोगको निर्देशन

 ग्लोबल टिभि      शुक्रबार, मंसिर ९, २०७९      0

मंसिर ९– निर्वाचन आयोगले रूपन्देही क्षेत्र नम्बर २ मा रोकिएको मतगणना सुरु गर्न निर्देशन दिएको छ । आयोगले शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिँदै मतपेटिकामा भएको मतपत्रलाई मान्यता दिएर गणना सुचारु गर्न निर्देशन दिएको हो ।

बढी मत मतपेटिकामा भेटिएको भन्दै सत्ता गठबन्धनसहित केही दलले मतगणना रोक्न र पुनः मतदान गर्न माग गरेका थिए । सोही माग अनुसार शुक्रबार बिहानबाट त्यहाँ मत गणना रोकिएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *