उदयपुरबाट प्रदेश सभामा कार्की विजयी

 ग्लोवल टि.भी.      शुक्रबार, मंसिर ९, २०७९      0

मंसिर ९– उदयपुर १ को प्रदेश सभा २ मा नेपाली कांग्रेसका हिमाल कार्की निर्वाचित भएका छन् ।

उनले निकटतम प्रतिद्वन्द्वी एमालेका ईश्वरमणि राउतलाई २१५ मतान्तरले हराएका हुन् ।

विजयी कार्कीले १४ हजार ९७९ मत पाए भने राउतले १४ हजार ७६४ मत पाए ।

२ हजार ९१० मत पाउँदै राप्रपाका ज्ञानबहादुर राई तेस्रो भए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *