ग्लोबल टिभि
शुक्रबार, मंसिर ९, २०७९
0
मंसिर ९– महोत्तरी प्रतिनिधिसभा क्षेत्र नम्बर–३ मा लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० का अध्यक्ष महन्थ ठाकुर विजयी भएका छन् ।
उनले जनता समाजवादी पार्टी (जसपा) का हरिनारायण यादवलाई २ हजार ५० मतान्तरले पराजित गरेका हुन् ।
ठाकुरले १६ हजार ३७५ मत ल्याउँदा यादवले १४ हजार ३२५ मत पाएका छन् ।
Post Views: 883
Leave a Reply