ग्लोबल टिभि
आइतवार, मंसिर ११, २०७९
0
मंसिर ११– भक्तपुरमा गाडी र मोटरसाइकल जुध्दा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक भक्तपुर नगरपालिका–१ का २८ वर्षीय सिजन फसिकवा रहेका छन् । उनको उपचारका क्रममा मध्यपुर थिमि अस्पतालमा मृत्यु भएको हो ।
शनिबार राति सवा ११ बजे मध्यपुर थिमि नगरपालिका–६ मा दुवाकोटबाट पुरानोथिमि आउँदै गरेको प्रदेश ३–०१–०२३ च ४२९३ गाडी र विपरीत दिशाबाट जाँदै गरेको बा१०प ९५०८ नम्बरको मोटरसाइकल जुधेका थिए ।
Post Views: 790
Leave a Reply