गजुरी महोत्सव स्थगित

 ग्लोवल टि.भी.      बुधबार, चैत्र ११, २०७७      0

बिकास रौनियार,धादिङ । धादिङमा चैत्र १२ देखि २४ गते सम्म आयोजना हुनलागेको गजुरी महोत्सव स्थगित भएको छ ।

मझौला व्यावसायी महासंघ धादिङले आयोजना गर्न लागेको महोत्सवको अन्तिम तयारी भइसकेको बेला कारोना जोखिमका कारण स्थगित भएको आयोजकले जनाएको छ ।

आयोजकले आज बिहान पत्रकार सम्मेलन गर्दै अर्को निर्णय नभए सम्म महोत्सव स्थगित गरिएको जानकारी दिएको हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *