ग्लोबल टिभि
बुधबार, चैत्र ११, २०७७
0
विश्वव्यापी रुपमा कोरोना संक्रमणले महामारीको रुप लिदै गएपछि नेपालमा फैलन नदिन सरकारले लक डाउन गर्यो । आंशिक वा पूर्ण रुपमा ८ महिना लामो लक डाउन भोगेका नागरिकले ती दिन कसरी सम्झिन चाहन्छन् त ? यस भिडियो रिपोर्टमा हामीले उनीहरुको लक डाउन अनुभव समेटेका छौं ।
https://www.youtube.com/watch?v=bt4Kvu6q6O8
Post Views: 1,667
Leave a Reply