ग्लोवल टि.भी.
शुक्रबार, मंसिर २३, २०७९
0
मंसिर २३– लोकदोहोरीमा रुचाइएको जोडी छत्र शाही र काजल जोशी औपचारिक विवाह गरेका छन् । उनीहरूले शुक्रबार बिहान गुह्येश्वरी मन्दिरमा हिन्दु विधिअनुसार विवाह गरेका हुन् ।
२०७८ सालमै जुम्लामा सामाजिक विवाह गरेका यो जोडीले सिन्दुर हाल्ने लगायतको विधि आज पुरा गरेका हुन् । लोकदोहोरी कार्यक्रम ‘इन्द्रेणी’ बाट चर्चित छत्र र काजल विवाहअघि प्रेममा रहेका थिए ।
Post Views: 362
Leave a Reply