सुर्खेतबाट पत्रकार महासंघकाे १५ बुँदे घाेषणा (पत्र सहित)

 ग्लोवल टि.भी.      शनिबार, पुस ९, २०७९      0

पुस ९ – १५ बुँदे घाेषणा जारी गर्दै नेपाल पत्रकार महासंघकाे केन्द्रीय साधारणसभा सकिएकाे छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पुस ८-९ गते भएकाे साधारणसभाले महासंघ महासचिव, कोषाध्यक्ष र लेखा समिति संयोजकको प्रतिवेदन पनि पारित गरेकाे छ ।

महासंघकाे घाेषणापत्र २०७९ 

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा २०७९ पुस ८–९ गते सम्पन्न नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा महासचिव, कोषाध्यक्ष र लेखा समिति संयोजकको प्रतिवेदन पारित गर्दै यो घोषणा जारी गर्दछ ।

घाेषणा पत्र :-

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *