सरकारको प्रवक्तामा अर्थमन्त्री पौडेल

 ग्लोबल टिभि      बिहिबार, पुस २१, २०७९      0

पुष २१– सरकारको प्रवक्ताको जिम्मेवारी उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पाउनु भएको छ ।

मन्त्रिपरिषदको बैठकले सरकारको प्रवक्ताको जिम्मेवारी उपप्रधान तथा अर्थमन्त्री पौडेललाई दिएको हो ।

आज (बिहीबार) बसेको मन्त्रीपरिषदको बैठकले पौडेललाई सो जिम्मेवारी दिएको हो । यसअघि गृहमन्त्री रवि लामिछानेले प्रवक्ताको भूमिका निर्वाह गरेका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *