आज हावाहुरीसहित वर्षाको संभावना, सतर्कता अपनाउन विभागको आग्रह

 ग्लोबल टिभि      बुधबार, बैशाख ८, २०७८      0

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहि सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्विनी प्रदेशका धेरै र बाँकी प्रदेशहरूका थोरै स्थानमा मेघगर्जन, चट्टयाङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागले आज राति देशभर आंशिक देखि सामान्य बदली रहि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही र बाँकि प्रदेशहरूका थोरै स्थानहरूमा मेघगर्जन र हावाहुरी सहित वर्षाको सम्भावना रहेको जानकारी दिएको छ । अहिले नेपालमा स्थानीय र पश्चिमी वायुको प्रभाव रहेको विभागको वेवसाइटमा उल्लेख छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *