टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा रिट

 ग्लोबल टिभि      शुक्रबार, मंसिर १, २०८०      0

मंसिर १ – टिकटक प्रतिबन्ध लगाउने निर्णय बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । आज टिकटक प्रतिबन्धविरुद्ध अधिवक्ता दिनेश त्रिपाठी सर्वोच्च रिट लगेर पुगेका हुन् ।

मन्त्रिपरिषद्को गत सोमबारको बैठकले “सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सद्भाव बिग्रने वातावरण बनेको भन्दै नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने” निर्णय गरेको थियो ।

टिकटक प्रतिबन्ध लगाएसँगै सामाजिक सञ्जालमा यसको पक्ष र विपक्षमा आलोचनाहरु भइरहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *