आजको मौसम : पश्चिमी वायुको प्रभावले मौसम समान्य बदलि

 ग्लोवल टि.भी.      बिहिबार, जेष्ठ २०, २०७८      0

हाल देशमा पश्चिमी वायु, स्थानीय वायु प्रभावले मौसम समान्य बदलि भएको छ ।

हाल लुम्बिनी प्रदेशका थोरै भू–भागका साथै देशका पहाडी भू–भागमा आंशिक रहेको छ । बाकी भू–भागमा सामान्यतया सफा रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसोः प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू–भागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ । प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन ÷ चट्याङ्ग सहित हल्का वर्षा को सम्भावना रहेको महाशाखाले जनाएको हो ।

रातीः पहाडी भू–भागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुइ स्थानमा मेघगर्जन ÷ चट्याङ्ग सहित हल्का वर्षा को सम्भावना रहेको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *