आजको मौसम : चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना

 ग्लोवल टि.भी.      शनिबार, जेष्ठ २२, २०७८      0

देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभावले आजको मौसममा आंशिक देखी सामान्य बदली रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

रातीः पहाडी भू–भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ र बांकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुइ स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षा को सम्भावना रहेको छ ।

आज देशभर आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशको पहाडी भूभागका केही स्थानहरुमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ। राती पहाडी भूभागको मौसम आंशिकदेखि सामान्य बदली भई सफा रहनेछ भने प्रदेश नं १ का एकदुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *