आजको मौसम : अधिकांस स्थानमा वर्षाको सम्भावना

 ग्लोवल टि.भी.      शनिबार, जेष्ठ २९, २०७८      0

देशको पश्चिमी भूभागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभावका कारण आंशिक देखि सामान्य बदली भई थोरै स्थानहरुमा वर्षा समेत भईरहेको अवस्था छ ।

देशभर सामान्य देखि पूर्ण बदली रहने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । देशका धेरै स्थानहरुमा मेघगर्जन÷चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ । प्रदेश १ ,गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारि बर्षाको पनि संभावना रहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *