आजको मौसम : धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

 ग्लोवल टि.भी.      बिहिबार, असार ३१, २०७८      0

आज देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बागमती,गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरुमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ ।

प्रदेश–१ का एक दुई स्थानमा मेघगर्जन÷चट्याङ्गसहित धेरै भारी वर्षा हुने महाशाखाले जनाएको छ । नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *