ग्लोबल टिभि
0
आज देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बागमती,गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरुमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ ।
प्रदेश–१ का एक दुई स्थानमा मेघगर्जन÷चट्याङ्गसहित धेरै भारी वर्षा हुने महाशाखाले जनाएको छ । नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
Post Views: 1,615
Leave a Reply