मौसममा आएको कम भिजिविलिटीका कारण आन्तरिक हवाई उडान प्रभावित

 ग्लोबल टिभि           0

मौसममा आएको कम भिजिविलिटीका कारण बिहानको समयमा आन्तरिक हवाई उडान प्रभावित भएको छ । काठमाडौं, पोखरा, नेपालगञ्ज, सुर्खेत र तुम्लिङटार बाहेकका अन्य विमानस्थलहरु कम भिजिविलिटीका कारण बन्द भएका हुन् ।

त्यस्तै बुद्ध एयरले विमानस्थलहरु बन्द हुँदा आफ्नो उडान प्रभावित भएको सूचना समेत जारी गरेको छ । काठमाडौंबाट विभिन्न जिल्लाका लागि उडेका जहाजलाई समेत केहीबेर आकाशमा होल्ड गरिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *