ग्लोवल टि.भी.
सोमवार, जेष्ठ २, २०७९
0

जेठ २– हावाहुरीले रूख र बिजुलीको पोल ढाल्दा मुग्लिन–काठमाडौं सडकखण्ड अवरुद्ध भएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका५ को पानीधार भन्ने स्थानमा हावाहुरीले रुख र बिजुलीको पोल ढाल्दा सो सडक खण्ड अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरी, शसस्त्र प्रहरी र स्थानीयको सहयोगमा रुखलाई पन्छाउने प्रायस भइरहेको चितवन प्रहरीले जनाएको छ ।

Leave a Reply