हावाहुरीले रूख ढाल्दा मुग्लिन सडकखण्ड अवरूद्ध

 ग्लोवल टि.भी.      सोमवार, जेष्ठ २, २०७९      0

जेठ २– हावाहुरीले रूख र बिजुलीको पोल ढाल्दा मुग्लिन–काठमाडौं सडकखण्ड अवरुद्ध भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका५ को पानीधार भन्ने स्थानमा हावाहुरीले रुख र बिजुलीको पोल ढाल्दा सो सडक खण्ड अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरी, शसस्त्र प्रहरी र स्थानीयको सहयोगमा रुखलाई पन्छाउने प्रायस भइरहेको चितवन प्रहरीले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published.