च्याम्पियन्स लिगमा रियल मड्रिडसंग लिभरपुल पराजित

च्याम्पियन्स लिगमा रियल मड्रिडसंग लिभरपुल पराजित

 ग्लोबल टिभि           0

एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा लिभरपुललाई रियल मड्रिडले ३–१ गोल अन्तरले पराजित गरेको छ ।

क्वाटरफाइनल अन्तर्गत पहिलो लेगमा स्पेनिस क्लब मड्रिडले इंग्लिस प्रिमियर लिग क्लब लिभरपुललाई पराजित गरेको हो ।
रियलको जितका लागि विनिसिअस जुनिअरले दुई तथा एसेन्सिओले एक गोलको योगदान गरे । लिभरपुलका मोहम्मद सालहले एक गोल फर्काए ।

पहिलो लगेमा फराकिलो अन्तरले पराजित भएसँगै लिभरपुललाई सेमिफाइनल पुग्न कठिनाइ भएको छ । अब घरेलु मैदानमा हुने दोस्रो लेगमा लिभरपुलले कम्तीमा ४– १ ले पराजित गरेमा अर्को चरण पुग्नेछ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *