ग्लोबल टिभि
0
एजेन्सी । जारी इंग्लिस प्रिमियर लिग फुटबलमा उल्भ्सले फुलहमविरुद्धको खेलमा हात पारेको छ । शुक्रबार राति भएको फुलहमविरुद्धको खेलमा उल्भ्सले संघर्षपूर्ण जित निकालेको हो ।
इन्जुरी समयमा एडमा ट्राओरेले निर्णायक गोल गरी उल्भ्सलाई जिताए ।
जितसँगै उल्भ्सले ३१ खेलमा ३८ अंक जोडेको छ भने लिगको १२औँ स्थानमा रहेको छ । पराजित भएको फुलहम २६ अंकसहित १८औँ स्थानमा रहेको छ ।
Post Views: 1,199
Leave a Reply