नेदरल्याण्ड्सद्वारा मलेसिया पराजित

 ग्लोबल टिभि      आइतवार, बैशाख ५, २०७८      0

त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत दोस्रो खेलमा नेदरल्याण्ड्ले मलेसियालाई पराजित गरेको छ । आज भएको दोस्रो खेलमा नेदरल्याण्ड्सले मलेसियालाई १५ रनले पराजित गरेको हो । नेदरल्याण्ड्सको जितका लागि म्याक्स ओ’डोडको शानदार शतक महत्वपूर्ण रह्यो ।

पहिलो खेलमा नेपालसंग ९ विकेटले पराजित भएको नेदरल्याण्ड्ले पहिलो जितपछि २ खेलबाट २ अंक जोडेको छ । नेदरल्याण्ड्सले दिएको १९२ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७६ रन मात्र बनायो । त्रिकोणात्मक सिरिज अन्तर्गत सोमबार दिउँसो नेपाल र मलेसियाबीच खेल हुनेछ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *