टी–ट्वान्टी सिरिजमा नेपालद्वारा मलेसिया ९ विकेटले पराजित

 ग्लोबल टिभि      सोमवार, बैशाख ६, २०७८      0

त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले मलेसियालाई ९ वीकेटले पराजीत गरेको छ ।

मलेसियाले दिएको १ सय १० रनको चुनौती १२ ओभर १ बलमा एक विकेटको क्षतीमा पुरा गर्यो ।
नेपालको यो दोस्रो जीत हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *