नेदरल्याण्ड्सद्वारा नेपाल पराजित

 ग्लोबल टिभि      मङ्लबार, बैशाख ७, २०७८      0

काठमाडौमा जारी त्रिकोणात्मक टी-२० सिरिजमा नेपाल नेदरल्याण्ड्ससंग पराजित भएको छ । नेपालले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले  ३ बल बाँकी हुँदै ७ विकेट गुमाएर पुरा ग-यो । शनिबार  नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *