आइपीएलमा हैदरावादको पहिलो जित

 ग्लोबल टिभि      बिहिबार, बैशाख ९, २०७८      0

आइपीएल क्रिकेटमा हैदरावादले पहिलो जित निकालेको छ । बुधबार राती पञ्जाबसँग भएको चौथो खेलमा हैदरावादले ९ विकेटको जित निकालेको हो । चेन्नेईमा टस जितेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १२० रन बनाएको थियो ।

पञ्जावले दिएको १२१ रनको लक्ष्य हैदरावादले १८ ओभर ४ बलमा १ विकेट गुमाएर पूरा गर्यो । उसका लागि जोनी बेयरस्टोले नटआउट ६३ रन बनाए । जितसँगै चार खेलबाट २ अंकसहित हैदरावाद पाँचौ स्थानमा उक्लिदा हार व्यहोरेको पञ्जाब पुछारमा धकेलिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *