नेपालद्वारा मलेसिया ६८ रनले पराजित

 ग्लोबल टिभि           0

त्रिकोणात्मक टी २० सिरिजअन्तर्गत बिहीवारको खेलमा नेपाल ६८ रनले विजयी भएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेसियालाई पराजित गरेको हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *