नेपालद्वारा नेदरल्याण्ड्सलाई २ सय ३९ रनको चुनौति

 ग्लोवल टि.भी.      शनिबार, बैशाख ११, २०७८      0

काठमाडौमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेटको फाइनल खेलमा नेपालले नेदरल्याण्ड्लाई २३९ रनको चुनौति दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले पूरा २० ओभर खेल्दै ३ विकेटको क्षतीमा २३८ रन बनाएको हो ।
कौशल भुर्तेलले सर्वाधिक ५३ वलमा ७७ रन जोडे । त्यस्तै, कुशल मल्लले २४ वलमा ५० रन, दिपेन्द्र सिंह ऐरीले नट आउट १८ वलमा ४८ रन बनाएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *