त्रिकोणात्मक टी–२० सिरिजमा कुशल भुर्तेल ‘प्लेयर अफ दी सिरिज’

 ग्लोवल टि.भी.      शनिबार, बैशाख ११, २०७८      0

घरेलु मैदानमा सम्पन्न त्रिकोणात्मक टी–२० सिरिजमा कुशल भुर्तेल ‘प्लेयर अफ दी सिरिज’ बनेका छन् ।

डेब्यूसहित तीन खेलमा लगातार तीन अर्धशतकको विश्व कीर्तिमान बनाएका कुशलले नेपाललाई उपाधि दिलाउने क्रममा ७७ रनको महत्त्वपूर्ण इनिङ खेले । टी–२० अन्तर्राष्ट्रियमा यो उनको व्यक्तिगतसमेत उच्च स्कोर हो । उनले ५ खेल खेलेका उनले जम्मा २७८ रन बनाए ।

टी–२० अन्तर्राष्ट्रियको डेब्यू सिरिजमै उत्कृष्ट खेलाडी बनेका कुशलले मोटरसाइकल पुरस्कार हात पारेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *