क्रिकेट टिमकाे कप्तानमा बाबर अजाम नियुक्त

 ग्लोबल टिभि           0

काठमाण्डौं । पाकिस्तानको एकदिवसीय र टि–२० क्रिकेट टिमका कप्तान बाबर अजाम टेस्ट क्रिकेट टिमका कप्तानमा नियुक्त भएका छन् ।

पाकिस्तानलाई सफलता दिलाउँदै आइरहेका बाबरलाई टेस्ट क्रिकेटको कप्तानी भूमिका पनि सुम्पिएको हो ।

पाकिस्तान क्रिकेट बोर्डले अजहर अलीलाई कप्तानबाट हटाउँदै उनको स्थानमा बाबरलाई जिम्मेवारी दिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *