इतिहास रच्दै लेष्टर सिटीलाई एफए कप फुटबलको उपाधि

 ग्लोबल टिभि      आइतवार, जेष्ठ २, २०७८      0

एजेन्सी । जारी एफए कप फुटबलको उपाधि लेष्टर सिटीले जितेको छ । शनिवार सम्पन्न फाइनल खेलमा चेस्सीलाई एक शूल्य गोल अन्तरले पराजित गर्दै लेष्टरले उपाधि हात पारेको हो ।

क्लब स्थापना भएयता एफए कप फुटबलको उपाधि जितेको लेष्टरले पहिलो पटक हो । यस अघि लेष्टर चार पटक उपबिजेतामा सिमित हुँदै आएको थियो । वेम्बली स्टेडियममा लेष्टरलाई ऐतिहासिक जित दिलाउन युरी टियलमेन्सले ६३ औं मिनेटमा निर्णायक गोल गरेका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *