आयरल्याण्डमाथि नेदरल्याण्ड्सको जित

 ग्लोवल टि.भी.      बिहिबार, जेष्ठ २०, २०७८      0

पहिलो एकदिवसीय क्रिकेटमा नेदरल्याण्ड्सले आयरल्याण्डलाई हराएको छ । बुधबार भएको खेलमा नेदरल्याण्डसले आयरल्याण्डमाथि १ रनको रोमाञ्चक जित हासिल गरेको हो ।

पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर १९५ रन बनाएको थियो । जवाफी ब्याटिङ थालेको आयरल्याण्ड्सले भने निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १९४ रन मात्रै बनाउन सक्यो । एक रन बनाउन नसक्दा आयरल्याण्ड स्तब्ध बन्यो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *