ग्लोबल टिभि
0
विश्वकप छनोटको अन्तिम खेलमा नेपाल अष्ट्रेलियासंग ३–० ले पराजित भएको छ । पहिलो हाफको अन्तिम मिनेटमा नेपाल १० खेलाडीमा सिमित बनेको थियो । डिफेन्डर रोहित चन्द रातो कार्ड खादै मैदान बाहिरिएपछि नेपाल १० खेलाडीमा सिमित बनेको थियो ।
सो अवस्थामा नेपाल २–० ले पछि थियो । दोस्रो हाफमा नेपालले अष्ट्रेलियासंग थप एक गोलमात्र ब्यहोर्यो ।
नेपालले विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको अन्तिम खेलमा अष्ट्रेलियासंग खेलेको हो ।
Post Views: 1,097
Leave a Reply