विश्वकप छनोट: नेपाल अष्ट्रेलियासंग ३–० ले पराजित

 ग्लोवल टि.भी.      शनिबार, जेष्ठ २९, २०७८      0

विश्वकप छनोटको अन्तिम खेलमा नेपाल अष्ट्रेलियासंग ३–० ले पराजित भएको छ । पहिलो हाफको अन्तिम मिनेटमा नेपाल १० खेलाडीमा सिमित बनेको थियो । डिफेन्डर रोहित चन्द रातो कार्ड खादै मैदान बाहिरिएपछि नेपाल १० खेलाडीमा सिमित बनेको थियो ।

सो अवस्थामा नेपाल २–० ले पछि थियो । दोस्रो हाफमा नेपालले अष्ट्रेलियासंग थप एक गोलमात्र ब्यहोर्यो ।

नेपालले विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको अन्तिम खेलमा अष्ट्रेलियासंग खेलेको हो ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *