टी- २०आईमा दीपेन्द्रले बनाए विश्व कीर्तिमान

 ग्लोबल टिभि           0

चैत २८ – नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले टी- २०आई क्रिकेटमा विश्व कीर्तिमान कायम गरेका छन् ।

उनले बिहीबार कुवेतविरुद्ध खेल्दै सबैभन्दा धेरै इनिङ शून्यमा आउट नहुने खेलाडीको कीर्तिमान बनाएका हुन् ।

उनले लगातार ६६ टी-२०आईमा डगआउट भएका छैनन् । वेष्ट इन्डिजका मार्लोन नथानिएल स्यामुएल्स लगातार ६५ खेलमा डगआउट भएका छैनन् ।

कुवेतविरुद्ध दीपेन्द्रले १२ बलमा ३१ रन बनाउँदै नेपाललाई जिततर्फ दोहोर्‍याएका थिए ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *