फुटबल टिमको बन्द प्रशिक्षणका लागि ५० खेलाडी छानिए

 ग्लोबल टिभि           0

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले क्लोज क्याम्पका लागि ५० खेलाडी छनोट गरेका छन् ।साफ च्याम्पियन र एसियन कपको अन्तिम चरणको छनोटको तयारीका लागि उनले खेलाडी छनोट गरेका हुन् ।

नेपाली टिमको प्रशिक्षण जुलाई १ देखि एन्फा कम्प्लेक्समा सुरु हुने एन्फाले जनाएको छ ।प्रशिक्षण दैनिक दुई पटक बिहान १० बजे र दिउँसो ४ बजे हुनेछ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *