वेम्बलीमा ६० हजार दर्शकलाई अनुमति

 ग्लोबल टिभि           0

युरोकप फुटबलको सेमिफाइनल र फाइनल खेल हेर्नका लागि ६० हजार दर्शकले स्टेडियममा प्रवेश पाउने भएका छन् ।युके सरकारले सेमिफाइनल र फाइनलमा ६० हजार दर्शकलाई अनुमति दिने निर्णय गरेको हो ।युरोकपको सेमिफाइनल र फाइनल खेल वेम्बली स्टेडियममा हुनेछ ।

युके सरकारले वेम्बलीको क्षमताको ७५ प्रतिशत समर्थकलाई अनुमति दिने निर्णय गरेको हो ।’यो एकदम राम्रो समाचार हो । धेरै समर्थक वेम्बली स्टेडियममा बसेर तीन खेल हेर्न पाउने छन् ।अध्यक्ष अलेक्जान्डर कफेरिनले भनेका छन्यु,रोकपको समूह चरणको खेलहरु आजबाट सकिदैछ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *