चेल्सीसँग ब्रोजाको नयाँ सम्झौता

 ग्लोवल टि.भी.      सोमवार, साउन ४, २०७८      0

इंग्लिस क्लब चेल्सीका युवा फरवार्ड अर्मान्डो ब्रोजाले क्लबसँग नयाँ सम्झौता गरेका छन् । नयाँ सम्झौतासँगै ब्रोजा २०२६ सम्म चेल्सीमा रहने छन् । अल्बानियाका फरवार्ड २०२० मा टोटेनहमबाट चेल्सी आएका थिए ।

उनले गत वर्ष एभर्टनविरुद्धको खेलबाट चेल्सीको सिनियर टिममा डेब्यु गरेका थिए । गत वर्षको अगस्टमा ब्रोजा डच क्लब भिट्सेमा लोनमा अनुबन्धित भएका थिए ।

उनले डच क्लबका लागि ३० खेलमा १० गोल गरेका थिए ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *