मिट्रोभिचद्वारा सम्झौता नवीकरण

 ग्लोबल टिभि      शनिबार, भदौ १२, २०७८      0

फुलहमका स्ट्राइकर एलेक्सान्डर मिट्रोभिचले सम्झौता नवीकरण गरेका छन् ।च्याम्पियनसिप क्लब फुलहमले स्ट्राइकर मिट्रोभिचले सम्झौता नवीकरण गरेको जनाएको छ ।

फुलहममा थप पाँच वर्ष बस्ने गरि मिट्रोभिचले सम्झौता नवीकरण गरेका छन् ।उनी २०२६ सम्म फुलहममा रहने छन् ।२६ वर्षीय सर्बियन मिट्रोभिच २०१८ मा फुलहम आएका थिए ।मिट्रोभिचले फुलहमका लागि १ सय बढी खेल खेलेका छन् ।

यस्तै उनले क्लबका लागि ५६ गोल गरिसकेका छन् ।सर्बियाका लागि उनले ६४ खेलमा ४१ गोल गरेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *