आईसीसी विश्वकप क्रिकेट लिग–२ : नेपाल र अमेरिका खेल्दै

 ग्लोबल टिभि      शुक्रबार, अशोज १, २०७८      0

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा शुक्रबार नेपाल र अमेरिका प्रतिस्पर्धा गर्दैछ ।

अल अमिरात क्रिकेट मैदान दिउँसो ४:१५ बजे खेल सुरु हुनेछ । अमेरिकाविरुद्ध मैदान उत्रदा नेपाल जितको खोजीमा हुनेछ ।

सोमबार भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । आज नेपाल अमेरिकाविरुद्ध लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ ।

लिग-२ को शीर्ष तीन राष्ट्रले २०२३ को जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाउने छन्

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *