ग्लोबल टिभि
शुक्रबार, अशोज १, २०७८
0
विश्व बक्सिङ च्याम्पियनसिपको छनोटका खेल आजदेखि हुँदै छ । छनोट खेलसातदोबाटो अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु हुनेछ ।तीन दिनसम्म हुने छनोट खेलमा ४८ देखि ५१ केजी, ५४ देखि ५७ केजी, ६० देखि ६३ केजी, ६३.५ देखि ६७ र ६७ देखि ७१ केजी तौलसमूह समावेश हुनेछन् ।
सर्बियामा आउँदो अक्टोबर महिनामा सुरु हुने आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका लागि छनोट खेल्न लागिएको हो ।च्याम्पियनसिपका लागि खेलाडी छनोट गर्न सङ्घले बनाएको पाँच सदस्यीय समितिको प्रतिवेदनका आधारमा विभिन्न पाँच तौल समूहमा प्रतिस्पर्धा गराइने छ । छनोट समितिले उत्कृष्ट खेलाडीहरु छनोट गरेर वरीयता प्रदान गर्नेछ ।
Post Views: 589
Leave a Reply