क्रिकेट वर्ल्डकप लिग २ : नेपालले अमेरिकाविरुद्ध ब्याटिङ गर्ने

 ग्लोवल टि.भी.      शुक्रबार, अशोज १, २०७८      0

क्रिकेट वर्ल्डकप लिग टूमा नेपालले अमेरिकाविरुद्ध ब्याटिङ गर्ने भएको छ । ओमानमा टस जितेको अमेरिकाले नेपाललाई ब्याटिङको निम्तो दिएको छ ।

नेपाली टोलीमा खेलाडी परिर्वतन भएको छ । विक्रम शोवको स्थानमा गुल्सन झा आएका छन् । ओडीआईमा उनको यो डेब्यू खेल हुनेछ ।त्रिकोणात्मक सिरिज अन्तरगत नेपालले अमेरिकालाई ५ विकेटले हराएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *