सहिद स्मारक ए डिभिजन लिग फुटबलमा नवौं चरणका खेल आजदेखि सुरु हुँदै

 ग्लोवल टि.भी.      शुक्रबार, पुस ३०, २०७८      0

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा नवौं चरणका खेल आजदेखि सुरु हुँदैछन् ।

प्रतियोगिताअन्तर्गत आज दुई वटा खेल हुनेछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार दिउँसो १ बजे हुने पहिलो खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिष्पर्धा हुनेछ । आजै अपराह्न पौने ५ बजे हुने अर्को खेलमा मनाङ मर्स्याङ्दी र सात दोबाटो युथ क्लब भिड्नेछन् ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *