ग्लोबल टिभि
शनिबार, माघ १, २०७८
0
माघ १
पीएम कप टी–२० राष्ट्रिय क्रिकेटमा आज दुई खेल हुँदैछ ।
पहिलो खेलमा त्रि.वि क्रिकेट मैदान कीर्तिपुरमा नेपाल पुलिस क्लब र प्रदेश–१ खेल्ने छन् । यस्तै, दोस्रो खेलमा वाग्मती प्रदेश र गण्डकी प्रदेश खेल्ने छन् ।
पीएम कप क्रिकेटमा शुक्रबार आर्मी, पुलिस, एपीएफ र वाग्मती प्रदेश विजयी भएका थिए । त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेश, पुलिस क्लबले कर्णाली प्रदेश, एपीएफले लुम्बिनी र वाग्मतीले प्रदेश–२ लाई हराएको थियो ।
Post Views: 877
Leave a Reply