पीएम कप-खेल स्थगित

 ग्लोबल टिभि           0

माघ १
प्रधानमन्त्री कप टि–२० कप क्रिकेटमा आजका लागि तय भएको नेपाल पुलिस क्लब र प्रदेश १ बीचको खेल स्थगित भएको हो।

प्रदेश १ का खेलाडीमा कोरोना भएको आशंकापछि शनिबार टियु क्रिकेट मैदानमा हुने भनिएको पहिलो खेल स्थगित गरिएको हो । कोरोना परीक्षणपछि मात्र उक्त खेलबारे थप निर्णय गरिने जनाइएको छ। समूह ‘ए’ अन्तर्गत पुलिसले अघिल्ला तीन खेल जित्दै ६ अंकका साथमा समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरिसकेको छ। प्रदेश १ ले भने केवल दुई खेलमा एक अंक जोडेको छ र सेमिफाइनलको सम्भावना कायमै राखेको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *