विज्ञानराज शर्माले दिए लिग संयोजकबाट राजीनामा

 ग्लोबल टिभि      शुक्रबार, फाल्गुन २०, २०७८      0

फागुन २०
विज्ञानराज शर्माले अखिल नेपाल फुटबल संघ(एन्फा)को लिग कमिटी संयोजकबाट राजीनामा दिएका छन् ।

नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा काठमाडौं रेन्जर्समा आवद्ध भएकाले नैतिक प्रश्न जोडिने भएकाले लिग संयोजकबाट रानीनामा दिएको उनले बताएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *