ग्लोबल टिभि
शुक्रबार, चैत्र ४, २०७८
0
चैत ४
विश्वकप लिग–२ अन्तरगत यूएइमा जारी त्रिकोणात्मक प्रतिस्पर्धामा घरेलु टिमसँग नेपाल पराजित भएको छ ।
यूएइले दिएको १६९ रनको सामान्य लक्ष्य नै पहाड बनेपछि नेपालले हार स्वीकार्न वाध्य भएको हो ।
शुक्रबार भएको खेलमा घरेलु टोली यूएई नेपालविरुद्ध ४८ रनले विजयी भयो ।
यसअघि पहिलो खेलमा नेपालले पपुआ न्युगिनीलाई २ विकेटले हराएको थियो ।
Post Views: 847
Leave a Reply