पाकिस्तानको टेस्ट टिम घोषणा

 ग्लोवल टि.भी.      बिहिबार, असार ९, २०७९      0

असार ९-पाकिस्तानले श्रीलंकाविरुद्धको टेस्ट सिरिजका लागि टोलीको घोषणा गरेको छ । पाकिस्तानले बाबर आजमको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरेको हो ।

पाकिस्तानले घोषणा गरेको टोलीमा अलराउण्डर एघा सलमानले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् ।
यस्तै यासिर साह टेस्ट टोलीमा फर्किएका छन् ।

पाकिस्तानले घरेलु टोली श्रीलंकासँग दुई खेलको टेस्ट सिरिज खेल्नेछ । पहिलो टेस्ट जुलाई १६ र दोस्रो टेस्ट जुलाई २४ मा हुनेछ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published.