ग्लोबल टिभि
शुक्रबार, असार १०, २०७९
0
असार १०-जर्मन क्लब बोरुसिया डर्टमण्डले फरवार्ड सेबास्टियन हलरलाई अनुबन्ध गरेको छ । डर्टमण्डले डच क्लब आयाक्सबाट फरवार्ड सेबास्टियनलाई अनुबन्ध गरेको हो ।
आइभरी कोस्टका फरवार्डले जर्मन क्लबसँग ४ वर्षको सम्झौता गरेका छन् । तर, डर्टमण्डले उनको सम्झौताबारे औपचारिक रुपमा केहि बताएको छैन । २८ वर्षीय फरवार्डको मेडिकल बिहीबार भईसकेको छ ।
Post Views: 617
Leave a Reply