नेपाल, ओमान र अमेरिका बीच हुने भनिएको सिरिज स्थगित

 ग्लोवल टि.भी.      शुक्रबार, माघ ३०, २०७७      0

काठमाडौं । विश्व क्रिकेट लिग–टू अन्तरगत नेपाल, ओमान र अमेरिकाको सिरिज स्थगित भएको छ ।

यो सिरिज मार्चमा ओमानमा हुने तय भएको थियो । नेपालले पनि खेलाडीहरूलाइ बन्द प्रशिक्षणमा राखेर तयारी थालेको थियो ।तर, कोभिड(१९ को बढ्दो प्रभाव, क्वारेन्टिन तथा ट्राभल रेस्ट्रिक्सन लगायत कारण अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सिरिज स्थगित गर्ने निर्णय गरेको हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *