ब्रेन्टफोर्डले अनुबन्ध गर्यो युवा डिफेन्डर आरोन हिकी

 ग्लोवल टि.भी.      आइतवार, असार २६, २०७९      0

असार २६-इंग्लिस प्रिमियर लिग क्लब ब्रेन्टफोर्डले डिफेन्डर आरोन हिकीलाई अनुबन्ध गरेको छ । ब्रेन्टफोर्डले युवा डिफेन्डर हिकीलाई बोलोग्नाबाट १७ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो ।

२० वर्षीय डिफेन्डरले ब्रेन्टफोर्डसँग चार वर्षको सम्झौता गरेका छन् । स्कटल्याण्डका डिफेन्डरले गत सिजन बोलोग्नाका लागि ३६ खेलमा ५ गोल गरेका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *